जीवा लामिछानेको ‘देश देशावर’ नियात्रा सर्वाधिक बिक्रीको सूचीमा

लण्डन । हरेक महिना गरिँदै आएको साहित्यपोस्ट बेस्ट सेलर सूचीमा ‘देश देशावर’ले बाजी मारेको छ । तिहारपछाडि बजारमा आएको लेखक जीवा लामिछानेको पुस्तकले मंसिर महिनाभरि आधिपत्य जमाएको हो । नेपाली बजारमा दसैँ-तिहार वरपर पुस्तकको बिक्री उत्कर्षमा पुग्छ । तर दसैँ तिहारपछि पुस्तक बिक्रीलाई ‘देश देशावर’ले धानेको देशभरिबाट आएको रिपोर्टले देखाएको छ । सामाजिक सञ्जालहरुमा ‘देश … Continue reading जीवा लामिछानेको ‘देश देशावर’ नियात्रा सर्वाधिक बिक्रीको सूचीमा